आजः १६ आश्विन २०८०, मंगलवार

समाचार

धनगढीः कैलालीमा पछिल्लो समय सवारी ज्यान मुद्दा बढ्दो क्रममा देखिएको छ। सवारी ज्यान, सवारी अंगभंग र सवारी भबितव्य गरी ती प्रकारका मुद्दा प्रहरीमा दर्ता हुँदै आएका छन्। सवारी तथा...

१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ । प्रदेश...

१२ असोज, काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पाँच दिनसम्म...

११ असोज, जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका(१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव...

व्यायाम गर्दा मानिसको शरीरको बोसो घट्छ, तर त्यो कहाँ जान्छ रु यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ । यसै विषयलाई लिएर केही वर्षअघि १५० चिकित्सक, आहारविज्ञ र शारीरिक प्रशिक्षकलाई...

३१ भदौ, दाङ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको...

कञ्चनपुरः कञ्चनपुरमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो। च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी...

रासस काठमाडौं, भदौ २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय बाल दिवस,...

२१ भदौ, काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८।९२ अंकले गिरावट हुँदा १९३२।४५...

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली...