आजः ११ श्रावण २०७८, सोमबार

विचार

प्रधानमन्त्री केपी शर्मा ओली आज बाढीरपहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनु हुन्छ ।बाढीर पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको...

बसन्ती शाही,अछाम समाजमा रहेका कुरीति, कुप्रथा,लंैङ्गिक हिंसा , मानव बेचविखन ओसार पसार विरुद्ध सचेतना मुलक कार्यक्रम तथा अभियान सञ्चालन महिला सहकारी संस्थाहरुको सुदृढिकरण एवं स्थानिय तहको महिला उद्यमी संजाल...

  मनसुन भित्रिएपछि आएको बाढी पहिरोमा परेर अहिलेसम्म १७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।यस्तै बाढी, पहिरो र डुबानमा परेर देशभर २२ जना हराइरहेका...

काठमाण्डौ – नेकपा एमालेको संस्थापन पक्षले खनाल-नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर खनाल-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा...

ज्वरो आउनुलाई केही मानिसले सामान्य र केही मानिसले गम्भीर रूपमा लिने गर्छन्। यस्तो अवस्थामा दुवै प्रकारका मानिसले ध्यान दिनुपर्छ। केही मानिसले औषधि दिँदा गल्ती गरिरहेका हुन्छन्। जसले हाम्रो रोग...

काडमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाउनुभएको छ। ओली तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिने बेला क-कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल...

कञ्चनपुर :  कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ। यहाँस्थित महाकाली अस्पतालमा  उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले बताए। उनका अनुसार अस्पतालमा...

अछाम: केपी शर्मा ओलीले संबिधान माथी धा’वा बोल्ने चे’ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि’न बाध्य भएको नेपाली कांग्रेस जिल्ला पार्टी सभापती भरत कुमार स्वार बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्ध...

अछाम : जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले राज्यले निती नियममा समाबेश गरे अनुरुप लक्षित वर्गका निती तथा कार्यक्रम नगरले समाबेश गर्ने गरेको बताएका छन् ।...

  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएकाहरुलाई राखेको सी–१ ब्लकका एक पुरुष फटाफट सिँढी चढेर तीन तले बिल्डिङको छतमा पुगे । र, दक्षिणतर्फ रहेको आईसीयू कक्ष परिसरलाई नियाल्न थाले...