आजः २०७७ फाल्गुन १२, बुधबार

बसन्ती शाही,अछाम ढकारी गाउपालिका वडा नं २का क्यान्सर पिडित रमेश बयक को उपचारका लागि त्रिवेणि युवा क्लबले ९७हजार २सय २७ रुपैया आर्थिक सहयोग संकलन गरेको छ । बिगत लामो...

काठमाडौं । फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । प्रणय दिवस विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले आजको दिनलाई विशेष अवसरका रुपमा मनाउने गरेका छन्...

बाल बिकास शिक्षक हरुका लागि १० दिने पेशागत क्षमता बिकास तालिम ढकारी मा सम्पन् भएको छ । ढकारी गाउँपालिका शिक्षा खेलकुद शाखा ढकारीका प्रमुख टेकनारायण प्रोखेलको अध्यक्ष्यतामा भएको बालबिकास...

आज सार्वजनिक विदा

धनगढीः सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ। सोनाम ल्होसारका अवसरमा आज सार्वजनिक विदा दिएको हो । सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौती गरेको...

काठमाण्डाै – चीनले बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको छ । सिन्जियाङका अल्पसङ्ख्यकको उत्पीडन र कोरोना महामारीबारे गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारणमाथि रोक लगाएको बीबीसीले जनाएको...

अछाम : अछाम जिल्लाको पत्रकारिता क्षेत्रको विकास र जिल्लामा संचार माध्यम निर्माणमा खेलेको योग्दानको कदर गर्दै जिल्लाका अग्रज पत्रकारलाई सम्मान गरिएको छ । अछामको पत्रकारीता क्षेत्रको पूर्नउथ्थान र विकासमा...

रामकुमारी झाँक्री रिहा

काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो । राज्यविरुद्धको अपराध गरेको कसुरमा...

अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको ७ औ साधारण सभा बिहिबार साँफेबगरमा सम्पन्न भएको छ । नेपालका ४ धाम मध्येको एक धार्मिक एवंम प्रटकिय स्थल बैद्यनाथ धाममा...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि मंगलसेनमा विरोध प्रदर्शन भएको छ । प्रचण्ड–नेपाल समूहकका युवा लगायत स्थानियले उनिहरुले नेतृ झाँक्रीको रिहाइको माग गर्दै...

काठमाण्डाै – निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ । सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले...