आजः १६ आश्विन २०८०, मंगलवार

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्र्तगत एकल महिलालाई ५ दिने सिप बिकास तथा उद्यमशिलता तालिम ढकारी गाउँपालिकामा सुरु भएको छ । ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देवि शाहीको अध्यक्षतामा...

नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीले ढकारी गाउँपालिकालाई आ.व २०८०÷८१ को बजेट बिनियोजनमा सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ । नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीका अध्यक्ष दिल बहादुर...

अछाम – जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालमा भएको मुटुरोग सम्बन्धी २ दिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा ८ सय ६२ जनाले सेवा पाएका छन् । शिबिरको पहिलो दिन ५ सय...

दार्जिलिङ र सिक्किमबाट श्रद्धालु भक्तजन अछाममा अछामको ढकारी गाउँपालिकामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज धार्मिक कार्यक्रमको उद्घाटन गरे सँगै...

अछामस् पूर्ण खोप सुनिश्चितता सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठक तथा समीक्षा कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । खोप छुट बच्चा पहिचान र खोप पुरा गरी पूर्ण खोप सुनिश्चित...

संसारकै सानो प्रजातिको नौमुठे गाई लोपोन्मुख अवस्थामा अछाम संसारकै सबै भन्दा सानो प्रजातिको गाई भनेर चिनिने नौमुठे गाई सुदूर पहाडको अछाम जिल्लामा पाइन्छ । यो जातको गाई सुदूर पश्चिम...

बझाङ बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै...

अछाम सुदुरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर रावलले शैक्षिक क्षेत्रको विकासका लागि त्रिपक्षीय सम्बन्ध हुनु पर्ने बताएका छन् । अभिभावक, शिक्षक र विद्यार्थीबिच सुमधुर हुन सके मात्रै शिक्षा क्षेत्रमा...

अछामः जिल्लामा बाढी पहिरोबाट प्रभावितका साथै भिरमा फसेका व्यक्ति तथा मृत शरिरको उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बुधबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुयुक्त...

बेलाबखत राजनीतिमा महिला सहभागिताका बारे चर्को बहस चलेपनी उसो त अझै पनि नेपाली राजनीतिमा उच्च पद र सक्रियताका आधारमा  औंलामा गन्न सकिने  महिला नेतृहरु हुनुहुन्छ । महिलाले प्रभावकारी भुमिका...