आजः ११ श्रावण २०७८, सोमबार

समाचार

ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ ।ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले...

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।हिजो सुरु भएको बैठकमा आज पनि पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने बताइएको...

दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन्।नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्कर राज जोशीले राजीनामा दिएका हुन्। सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक...

कैलालीको चुरे गाउँपालिका (५ स्थित गोपालेमा ट्रक दुर्घटना भएको छ। शनिबार राति करिब १ बजेतिरको समयमा अत्तरीया बाट खोड्पे जादै गरेको मालवाहक ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ। न५प...

निराजन भण्डारी साउन ८ अछाम नेपाल नेत्र ज्योति संघ अछाम ,मंगलसेन नगरपालिका र गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा अछाममा आँखा उपचार केन्द्र स्थापना भएको छ। अछामको सदरमुकाम समेत रहेको...

आज प्रदेश(१, वाग्मती र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।...

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले सुदूरपश्चिममा आन्तरिक पर्यटक बढेका छन्। यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्।लामो समय सम्म कोरोना...

  दाङमा झन्डै १० किलो चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय...

  बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ...

दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ। जिल्लामा ६ महिना देखि ५९ महिना सम्मका १ हजार ३२९ बालबालिकामा कडा र ३ हजार ८७६ बालबालिकामा मध्यम खालको...