आजः २०७७ माघ १२, सोमबार

विचार

अछाम: केपी शर्मा ओलीले संबिधान माथी धा’वा बोल्ने चे’ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि’न बाध्य भएको नेपाली कांग्रेस जिल्ला पार्टी सभापती भरत कुमार स्वार बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्ध...

अछाम : जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले राज्यले निती नियममा समाबेश गरे अनुरुप लक्षित वर्गका निती तथा कार्यक्रम नगरले समाबेश गर्ने गरेको बताएका छन् ।...

  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएकाहरुलाई राखेको सी–१ ब्लकका एक पुरुष फटाफट सिँढी चढेर तीन तले बिल्डिङको छतमा पुगे । र, दक्षिणतर्फ रहेको आईसीयू कक्ष परिसरलाई नियाल्न थाले...

जनक ठकुरी, हामी भन्छौं नि नेपालमा बिकास भएन,बिकास भएन भनेर किन ? बिकास भएन बिकास त भयो नी । तर कहाँ ? रोड बनाउने, टावर बनाउने, मन्दिर बनाउने, पाटी...

बद्रिप्रसाद रिमाल प्रधानाध्यापक विश्वज्योति आ।वि। ढकारी(०१ रिमा, अछाम शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । यो कोक्रोबाट सुरु भै श्मशान घाटमा गएर अन्त्य हुन्छ । नेपाल वैदिक संस्कृतिको उद्‌गमस्थल भएकोले...

                बद्रीप्रसाद रिमाल                         प्रधानाध्यापक (श्री विश्वज्योति आ.वि. रिमा, रत्नापुर, ढकारी,...

अछाम _नेपाली कांग्रेस अछामका पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगानाले नेपालको पूर्ण नक्सा नभएको लोगो लगाउदैँनौ भन्ने हिम्मत गर्न साँसदहरुलाई चुनौती दिएका छन् । नेपाल सरकारको लोगोमा राखिएको नक्सा बिबादित...

विदेशमा अप्ठारोमा परेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई स्वदेश ल्याउन सरकारले कुनै पनि पहल नचालेको नेपाल बिधार्थी संघका नेता टेक बहादुर विश्वकर्माको भनाई छ । लामो समय...

काठमाण्डौ – अहिले महिलाहरु लकडाउनमा घरमै बसेर काम गरिरहेका छन् । उनीहरुले घरमै बसेर काम गर्नुका साथै परिवारलाई पनि हेर्नु परेको छ । पहिले अफिसमै गएर काम गर्दा घरको...

काठमाडौं- पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ सालको आम निर्वाचनपछि अहिलेसम्म प्रत्येक चुनावमा नेकपा एमाले ९ पछिल्लो वामगठवन्धन–२०७४० ले जितेको छ । २०४८ मा कांग्रेसका कालुराम रानाले त्यस...