आजः ११ श्रावण २०७८, सोमबार

विश्व

रुसमा पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ ।अहिले डेल्टा सँगै गामा भेरियन्ट फैलिरहेको पाइएको...

पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय...

भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् ।संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको...

काठमाण्डाै – नेपाली कांग्रेसको बाढी, पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ वैशाखयताका बाढी–पहिरो पीडितका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ । बाढी, पहिरो पीडित विपद् व्यवस्थापन समितिको...

धनगढी: कैलालीमा खोलामा बगेर एक किशोरी बेपत्ता भएकी छिन्। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरकी १८ वर्षीया आरती घर्तीमगर बिहीबार सोही ठाउँमा रहेको गौरीदेवी खोलामा बगेकी हुन्।   दिउँसो नुहाउने क्रममा...

बझाङ – बुङ्गल नगरपालिका ९ र ११ को सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा...

  महोत्तरी – महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्यामा संलग्न रहेकाे आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेकाे छ । मङ्गलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलनमा सुजिताको हत्यामा...

  काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधवार मात्रै बालुवाटार छाड्नु हुने भएको छ । एमालेकै भातृ सङ्गठन युथ फोर्सले आजै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास बालुवाटारबाट...

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ...

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको हिजोको फैसलाले लोकतन्त्रमा...