आजः ११ कार्तिक २०७८, बिहीबार

समाज

बैतडीः बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान...

कञ्चनपुर: केही दिन अघिको बेमौसमी वर्षाले गर्दा ठाउँठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएपछि भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीका बासिन्दालाई आवतजवत गर्न निकै अप्ठ्यारो परेको छ। सडक अबरुद्ध भएपछि पैदल हिँडनसमेत यस...

धनगढीः कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको छ। मङ्गलवार घोडाघोडी नगरपालिका १२ की सिता देवी चौधरीको छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर...

धनगढीः धनगढीमा एक बालक अलपत्र अवस्थामा भेटिएका छन्। हिजो (सोमवार) राति धनगढी उपमहानगरपालिकास्थित मुख्यमन्त्री निवास अगाडी उनी अलपत्र भेटिएका हुन्। धनगढीका १३ वर्षीय कुशल बुढा अलपत्र भेटिएको प्रहरीले जनाएको छ।...

बैतडी I  बैतडीको शिवनाथ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप  रु. एक लाख ५० हजार प्रदान गरेको छ। शिवनाथ–६ बसेडीका  भानु , देवानी  र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।...

धनगढी । पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ९ हजार ७७१ जनाको आरटी–पीसीआर...

महेन्द्रनगर I कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ। स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो। स्वास्थ्य, वातारण र जलवायु...

धनगढीः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको...

८ कात्तिक, विराटनगर । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् । प्रदेश...

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरिया र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले सामान बरामद...