
धनगढीः कैलालीमा पछिल्लो समय सवारी ज्यान मुद्दा बढ्दो क्रममा देखिएको छ। सवारी ज्यान, सवारी अंगभंग र सवारी भबितव्य गरी ती प्रकारका मुद्दा प्रहरीमा दर्ता हुँदै आएका छन्। सवारी तथा...
१२ असोज, काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पाँच दिनसम्म...
२१ भदौ, काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८।९२ अंकले गिरावट हुँदा १९३२।४५...
११ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगर प्रहरीले काठमाडौं महानगरपालिका(९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको...
सहयोगी हातहरुको समुह सहास नेपाल एकिकृत सामुदायीक बिकास मार्फत ग्रामिण समुदायको सेवा गर्दै आएको संस्थाले बिभिन्न कार्यक्रम गर्दै २८ औ स्थापना दिवस भब्यताका साथ मनाएको छ । गैरसरकारी संस्था...
नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीले ढकारी गाउँपालिकालाई आ.व २०८०÷८१ को बजेट बिनियोजनमा सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ । नेकपा एकीकृत समाजबादी ढकारी गाउँपालिका गाउँकमिटीका अध्यक्ष दिल बहादुर...
भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई नचलाउने निर्णय गरेको छ। बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेका दुई हजारका नोटलाई बैंकमा साट्न वा जम्मा...
माननीय अरुण कुमार चौधरीले अब बिजुली गाडिको युग सुरु भएको र जसकालागि नेपालले पनि योजना सहित अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ। कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको...
१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८...
अछाम । अबरिल बर्षाका कारण अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नं. ५ को काडाँचौर नाडामा गएरातीको पहिरो जादाँ २ घर पुरिएका छन् । पालिकाको वडा नं। ५ काडाचौरमा बस्ती...