आजः १४ जेष्ठ २०८०, आईतवार

खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मंगलबार विधान संशोधन गरी कार्यसमितिको नयाँ निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बाटो खोलेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुकुल...

१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८...

काठमाडौं । आसिफ शेखको अविजित अर्धशतकप्रेरित नेपालले निर्णायक खेलमा ६ विकेटको जितसहित यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरमै राख्न सफल भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले...

काठमाण्डौ : पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ । श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय...

धनगढी । सुदूरपश्चिम प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत काठमाडौंमा जारी पुरुष क्रिकेटमा पहिलो  जित हाँसिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३...

काठमाडौं । बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी समेत गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने...

काठमाडाैँ ।  नाबालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाडाैँ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक...

काठमाडाैँ ।  साफ महिला च्याम्प्यिनशीपको उद्घाटन खेलमा  नेपाल विजयी भएकाे छ । याे नेपालले पहिलो जित हाे ।  आज भएकाे उद्घाटन खेलमा भुटानलाई ४–० ले हराउँदै नेपालले प्रतियाेगितामा  विजयी...

काठमाण्डौ – केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले ुक्लिन स्वीपु गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो ।...

  काठमाडौँ । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाधिँदैछन् । प्रेमिका कञ्चन निरौलासँग आज गर्ने    विवाहमा उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् ।...