आजः २२ श्रावण २०७९, आईतवार

आज संघीय सदनको बैठकमा बजेट भाषण गरिदैं

काठमाडौँ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो।

संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ।