आजः १६ आश्विन २०८०, मंगलवार

साफ महिला च्याम्पियनशीप खेलमा नेपाल ४–० ले विजयी

काठमाडाैँ ।  साफ महिला च्याम्प्यिनशीपको उद्घाटन खेलमा  नेपाल विजयी भएकाे छ ।

याे नेपालले पहिलो जित हाे ।  आज भएकाे उद्घाटन खेलमा भुटानलाई ४–० ले हराउँदै नेपालले प्रतियाेगितामा  विजयी बन्न सफल भएकाे हाे ।

नेपालकाकाे तर्फबाट सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गाेल गरेका थिए । मध्यान्तरअघि १ गोल गरेको नेपालले मध्यान्तरपछि ३ गोल थपेको थियो ।