आजः १६ आश्विन २०८०, मंगलवार

नेपाल विद्यार्थी संघ मिनभवन क्याम्पसको इकाई कोषाध्यक्षमा जीवन खनाल

नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसले इकाई समितिमा जीवन खनाललाई मनोनीत गरेको छ।

सरोज तिमिल्सिना सभापति रहेको समितीको निर्णय अनुसार विद्यार्थी नेता खनाललाई उक्त जिम्मेवारी दिइएको हो।