आजः १६ आश्विन २०८०, मंगलवार

‘आधा खुशी’ सार्बजनिक

काठमाडौ- मोक्ष राज बजगाई र रचना रिमालको स्वरमा ‘आधा खुसी’ बोल गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।

दुई प्रेमिल जोडिको माया अभिव्यक्त गरिएको उक्त गितमा सिएल शर्माको शब्द तथा संगित रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मिक्सिङ र मास्टरिङ साजन शाहको रहेको छ भने गितका एरेन्जर राजु कार्की रहेका छन। गितलाई मोक्ष राज बजगाईको आधिकारिक युटुब च्यानलबाट बजारमा ल्याइएको हो। भिडियोमा गायक र गायिका स्वयमलाई फिचरिङ गरिएको छ।