आजः १७ मंसिर २०८०, आईतवार

नेबिसंघ अछाम काठमाण्डौं सम्पर्क समितिको उपाध्यक्षमा नृप बिक चयन

नेपाल बिद्यार्थीसंघ अछाम काठमाण्डौं सम्पर्क समितिको उपाध्यक्षमा नेबिसंघका नेता नृप बिक चयन भएका छन । नेबिसंघको राजनितिमा बिगत लामो समय देखि सक्रिय बिक नेपाल बिद्यार्थीसंघ अछाम काठमाण्डौं सम्पर्क समितिको बुधवार बसेको बैठकले भयन गरेको हो ।

साथै नेपाल बिद्यार्थीसंघ अछाम काठमाण्डौं सम्पर्क समितिले पुर्णता पाएको छ । अछाम काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष अशोक कुँवरको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष शुशिल खडका घुगुरकोट क्षेत्र नं १,. नृप वि.क ढकारी क्षेत्र नं २,शैलेन्द्र साउद मेल्लेख क्षेत्र न १,रितिक स्वार बानिगडी क्षेत्र नं १ भिम भाट मंगलसेन क्षेत्र नं २,जिवन बुढा क्षेत्र नं २,सचिव भिमेस रिमाल ढकारी क्षेत्र नं २ चिरण साउद रामारोशन क्षेत्र नं १,लोकेश कुँवर ढकारी क्षेत्र नं २,सहसचिव कपिल खडका चौरपाटी क्षेत्र नं १ करण थापा मंगलसेन क्षेत्र नं २,प्रकाश तिमिल्सेना बानिगडी क्षेत्र नं १,तपेन्द्र विष्ट विनायक क्षेत्र नं २, पारस नेपाली मेल्लेख क्षेत्र न १ दिपम वि.सि क्षेत्र नं २,चयन गरेको अध्यक्ष अशोक कुँवरद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।