आजः २०७७ फाल्गुन १२, बुधबार

आज सार्वजनिक विदा

धनगढीः सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ।

सोनाम ल्होसारका अवसरमा आज सार्वजनिक विदा दिएको हो ।

सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौती गरेको थियो।