आजः ११ श्रावण २०७८, सोमबार

कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ 

कञ्चनपुरमा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।चार महिना र चार हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका (१५ का रमेश साउद पक्राउ परेका हुन्। उनलाई कञ्चनपुर जिल्ला अदालतले २०७३ असार ६ गते फैसला सुनाएको थियो। त्यसपछि फरार रहेका उनलाई मंगलबार पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दिनेश खबर