आजः १६ आश्विन २०८०, मंगलवार

रोहितले बनाए अर्धशतक

काठमाडौं – सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर भारतीय क्रिकेटर सचिन तेण्डुल्करको कीर्तिमान भंग गरेका रोहित पौडेलले आज पनि अर्धशतक बनाइएका छन् ।

ओमानमा जारी पपुवा न्युगिनीविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले ७९ बल खेल्दै ५० रन बनाएर अर्धशतक पूरा गरेका छन् ।

अहिले रोहित र विनाद भण्डारी क्रिजमा छन् ।

विनोद भण्डारीले ३३ बलमा १७ रन बनाएर खेलिरहेका छन् ।

#नेपाल वाच#