आजः १६ आश्विन २०८०, मंगलवार

सुदूरपश्चिम प्रदेश

  ३१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई...

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार...

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको...

काठमाडौँ ।  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षापछि आएको बाढी...

काठमाडौँ । खराब मौसमका कारण राष्ट्रियसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुन पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल (टीआईए)का अनुसार विहानैदेखिको अविरल वर्ष, हुस्सुका कारण विमानस्थलको रन वेको...

  २५ साउन, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा...

धनगढीः सोमबारदेखि मंगलबार रातिसम्म परेको अविरल वर्षाले कैलालीमा एक हजार भन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण भजनी नगरपालिका जलमग्न भएको छ। बाढीको उच्च जोखिममा रहँदै आएको...

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक०अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरी भाग तथा आसपासमा...

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र २२ जना पुरुष यौन हिंसाको शिकार भएको पाइएको छ। लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसीएमसी० का अनुसार प्रदेशका विभिन्न जिल्लामा गरी २२ जना पुरुष यौन...

नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेबिसंघ)काे केन्द्रीय सदस्यमा दिपक जंग शाही मनाेनित भएका छन । नेविसंघकाे राजनीतिमा लामाे समय संघर्ष गरेका अछाम जिल्ला ढकारी गाउँपालिका २ का...