आजः १९ मंसिर २०७८, आईतवार

विश्व

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले सातौंपल्ट बालोन डिओर अवार्ड हात पारेका छन् । यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका मेसीले देश र क्लबका लागि ४१ गोल गरेका थिए...

 काठमाडौँ । गृह मन्त्रालयले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने निर्णय गरेको छ।  आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। गृह...

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डि‘ओर –२०२१ को घोषणा हुँदैछ । यो अवार्डका लागि यो वर्ष मुख्यतः पुरुषतर्फ तीन जनाको प्रतिस्पर्धा रहेको बताइएको छ ।...

काठमाडौंं । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठलगायतका...

धनगढी । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिममा नेपाल पनि परेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको  यो नयाँ भेरियन्ट बेलायत, जर्मनी, अष्ट्रेलिया लगायतका देशमा देखिसकेको छ। भारतमा समेत यसको...

धनगढी । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ । शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल...

धनगढी । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै साढे ६ हजारको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या ५२ लाख ५ हजार...

एजेन्सी: विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘अमिक्रोन’ नाम दिएको छ। डब्ल्युएचओले चेतावनी दिँदै अम्रिकोन भेरियन्ट तीव्र गतिमा र धेरै संख्यामा म्युटेन्ट हुनेवाला भेरियन्ट भएको बताएको छ। नयाँ भेरियन्ट...

  काठमाडौँ : संयुक्त अरब इमिरेट्स युएईमा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ। जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ। विश्वकप एसिया छनोटअन्तर्गत आज भएको...

धनगढी । आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले सानदार जित हात पारेको छ। दोस्रो जित निकाल्ने क्रममा नेपालले बिहीबार कुवेतलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। कुवेतले दिएको...