आजः १६ आश्विन २०८०, मंगलवार

खेलकुद

काठमाण्डौ – केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले ुक्लिन स्वीपु गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो ।...

  काठमाडौँ । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाधिँदैछन् । प्रेमिका कञ्चन निरौलासँग आज गर्ने    विवाहमा उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् ।...

भाद्र १५,  काठमाडौँ । केन्याविरुद्धको टि–२० सिरिज नेपालले जितेको छ । अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले सिरिजमा कब्जा जमाएको हो । पाँच म्याचको सिरिजमा यसअघि दुवै...

भाद्र १३, काठमाडाैँ । एसिया कप क्रिकेटमा भारत विजयी भएकाे छ  । दुबईमा हिजो भएको खेलमा भारतले पाकिस्तानलाई  ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १...

भाद्र १२, काठमाडाैँ ।  केन्यासँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएकाे छ । नैराेबीकाे जिमखाना मैदानमा केन्याले दिएकाे एक सय ५७ रनकाे लक्ष्य नेपालले १९ ओभर...

धनगढी : नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका...

भुवनेश्वर । नेपालले साफ यू(२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३(० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।...

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले मादिभ्सलाई ४–० गोलले पराजित गरेको छ । भारतको भुवनेश्वरमा सुरु भएको प्रतियोगितामा नेपालसामू माल्दिभ्सको टोली निरीह बन्यो । पहिलो हाफमा...

काठमाण्डौ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका १४ उपसमितिमध्ये १२ वटा उपसमितिको संयोजक र सचिव तोकिएका छन् । गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि कार्यकारी समितिले १२...

काठमाडौँ । एसीसी महिला टि–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले पराजित गर्दै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो। नेपालले दिएको ९५ रनको...