आजः १९ मंसिर २०७८, आईतवार

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूको भेला जारी छ । मंगलबार ठमेलस्थित होटल यात्रीमा जारी भेलामा महत्वपूर्ण ४ विषयमा छलफल हुने महामन्त्री शशांक कोइरालाले...

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेतालाई फेरि जिताएर ल्याउने आश्वासन गर्नुभएको छ । मङ्गलवार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक...

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट...

काठमाण्डाै – सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी भएको छ । न्यूनतम साझा कार्यक्रम केहीबेर अघि सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यबीच छलफल समेत भएको छ...

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवासँगको भेटमा आफूहरुले विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्पसहित निर्णय...

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हो। यादवको...

संयुक्त विद्यार्थी संगठनले भारतसँग सीमा जोडिएका क्षेत्रका नेपाली जनताको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।संयुक्त विद्यार्थी संगठनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै महाकाली नदी पार गर्ने...

नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटि बैठक डाकिएको छ । दिउँसो ३ बजे बस्ने गरि बैठक डाकिएको हो । पार्टी मुख्य सचिव शेरवहादुर तामाङका अनुसार बैठक तुलसीलाल स्मृति भवन...

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो २ बजेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल...

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले...