
काठमाण्डौ – पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो...
धनगढी । कैलालीमा लकडाउन उल्लंघन गर्ने १८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लकडाउन उल्लंघन गर्ने उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कारवाही गर्दै छोडिएको हो। उनीहरुलाई एक घण्टा...
धनगढी । ’ आएको छ । सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय ती महिलाको पाँच पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि...
एजेन्सी , इटालीमा खेलकुद गतिविधि विस्तारै सुरु हुने भएका छन् । कोरोना महामारीका कारण रोकिएको सिरी ए फुटबलका पुनः सुरु गर्ने प्रयास थालिएको छ । आउँदो मे ४ देखि...
कैलाली ,सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा आइसोलसनमा उपचार गरी घर फर्कनेको संख्या १ सय ७ पुगेको छ । विभिन्न अस्पतालमा कोरोना आशंकामा उनीहरुलाई आइसोलेसनमा भर्ना गरी उपचार गरिएको थियो ।...
काठमाडौं , नेपाली कांग्रेसले प्रतिपक्षी दलहरुको बैठक बोलाएको छ । सरकारका पछिल्ला कदमविरुद्ध साझा धारणा तय गर्न बैठक बोलाएको हो । बैठकमा कांग्रेससहित जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका...
बाजुरा, नेपाल विद्युत प्राधिकरणसँग बीस वर्षे सम्झौता गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रले नयाँ उपकरण ल्याउन नसक्दा विद्युत अनियमित हुने गरेको छ । पुराना...
सुदूरपश्चिम प्रदेश सरकारको कोरोनाभाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना २०७७ पारित गरेको छ। प्रदेशका मुख्यमन्त्री एवं केन्द्रका संयोजक त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार सम्पन्न...
१५ बैशाख धनगढी, सुदूरपश्चिमका अधिकासं स्थानमा आज बिहानैदेखि बर्षा भएको छ। कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि विहानैदेखि बर्षा भईरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु,...
बैशाख १५ अछाम, कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनमा नुन बितरण गरिएको छ । वडा नम्बर १० का वडा सदस्य निर्मल बिष्टले आफ्नै लगानीमा उक्त वडाका ५०० जना...