आजः १६ आश्विन २०८०, मंगलवार

बागमती प्रदेश

२९ जेठ, गोरखा । गोरखामा क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना संक्रमण पुष्टि नहुँदै घर पठाएको खुलेको छ । भारतबाट आएका तीन पुरुष र चितवनको भरतपुर अस्पतालबाट आएकी एक महिलामा बुधबार कोरोना संक्रमण...

काठमाडौं– पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सांसद विकास कोषका कारण सांसदहरूको बेइज्जत भइरहेको भन्दै यो कार्यक्रम परिमार्जन गर्न सुझाव दिएका छन् । अर्थ समितिको सोमबारको बैठकमा उनले भने, ‘कि निर्वाचन...

काठमाडौं – अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ९किसान० र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।...

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा...

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष तेस्रो विकल्पका लागि नयाँ प्रस्ताव पेश गरेका छन् । पार्टीभित्रको विवाद समाधान...